प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
khabarhub.com · Thu Jul 30 00:39:39 GMT 2026

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)