ललितपुरको ब्वाइज होस्टेललाई जरिवाना
lokaantar.com
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको ग्रान्ड ब्वाइज होस्टेललाई रु एक लाख जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)