प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nagariknews.nagariknetwork.com · Thu Jul 30 00:35:48 GMT 2026

सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे बस्दैछ।
आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)