नेपाली क्रिकेटको खराब प्रदर्शन, नेदरल्यान्ड्समा नेपालको ‘क्लिन स्विप’ हार
kendrabindu.com · Thu Jul 30 00:42:26 GMT 2026
काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ को नेदरल्यान्ड्स भ्रमण निकै निराशाजनक ढंगमा टुंग्याएको छ । उट्रेच्टमा भ्रमणको अन्तिम खेलमा बुधबार नेपाललाई घरेलु टोली नेदरल्यान्ड्सले ५७ रनले पराजित गर्यो ।
नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय २५ रन बनाएको थियो । जवाफमा आएको नेपाल ४८ ओभरमा १ सय ६८ रनमै अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)