‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ
barnanmedia.com · Thu Jul 30 00:38:28 GMT 2026

काठमाडौँ, १४ साउनः जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।
एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)