‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ
setopati.com · Thu Jul 30 01:02:39 GMT 2026

जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन्।
एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)