जोनसन एण्ड जोनसनले मुद्दा सुल्झाउन राख्यो ६.४७ अर्ब डलर तिर्ने नयाँ प्रस्ताव
clickmandu.com · Thu Jul 30 01:08:37 GMT 2026

एजेन्सी । बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले आफ्नो बेबी पाउडर र अन्य टल्क उत्पादनहरूका कारण अण्डासयको क्यान्सर दायर गरिएका हजारौं मुद्दाहरू सुल्झाउन ६.४७ अर्ब डलर तिर्ने प्रस्ताव गरेको छ।
यो ठूलो परिमाणको रकम आगामी २५ वर्षको अवधिमा भुक्तानी गर्ने योजना कम्पनीले बनाएको छ । लामो समयदेखि चल्दै आएको कानुनी झमेलालाई पूर्ण रूपमा अन्त्य गर्न र कम्पनीको प्रतिष्ठामा पुग्ने थप क्षति रोक्न यो ठूलो आर्थिक भार स्वीकार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)