प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalsamaya.com · Thu Jul 30 01:15:49 GMT 2026

काठमाडौं- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्दैछ।
आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)