सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर : सर्वोच्च
kendrabindu.com · Thu Jul 30 01:14:22 GMT 2026

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सुनौलो मेडिकल क्लिनिकका सञ्चालक कालीबहादुर थापासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)