बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
corporatenepal.com · Thu Jul 30 01:04:25 GMT 2026

काठमाडौँ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई आज विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)