ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती
nepalnews.com · Thu Jul 30 01:19:17 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गरेको छ ।
यद्यपि, अमेरिकाले यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ। राष्ट्रसंघीय निकाय डब्लूएचओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)