ज्यान जोखिममा भए पनि डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको अडान
nepalnews.com · Thu Jul 30 01:34:31 GMT 2026

काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन्।
भारतमा निर्वासित जीवन बिताइरहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)