देविका, शान्तिश्री र एलिनाको स्वरमा ‘रातो सारी झल्कियो बरिलै’, तीजको मौलिक स्वादको मिठास (भिडियो)
kalakarmi.com · Thu Jul 30 01:40:10 GMT 2026

काठमाडौं- तीज पर्वलाई लक्षित गर्दै नयाँ नेपाली गीत ‘रातो सारी झल्कियो बरिलै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा तीन गायिकाहरू देविका बन्दना, शान्तिश्री परियार र एलिना चौहानको सशक्त स्वर सुन्न सकिन्छ ।
गीतका शब्द उषा शेर्चनले लेखेकी हुन् भने संगीत नरहरि प्रेमी उपाध्यायको रहेको छ । राकेश सोनीको संगीत संयोजनले गीतलाई थप आकर्षक बनाएको छ । ध्वनि रेकर्डिङ ‘अकौस्टिक रेकर्डिङ स्टुडियो’मा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)