भरतपुर अस्पतालमा सर्पदंशबाट मृत्यु शून्य
lokaantar.com

भरतपुर अस्पतालमा गत आर्थिक वर्ष सर्पदंशका कारण उपचारका लागि आएका कुनै पनि बिरामीको मृत्यु भएको छैन। अस्पतालका अनुसार पछिल्ला वर्षमा सर्पदंशको उपचार प्रभावकारी बन्दै जाँदा मृत्युदर शून्यको नजिक पुगेको हो।
गत आर्थिक वर्ष अस्पतालमा ४९१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए, जसमध्ये १४ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो। सबैभन्दा धेरै बिरामी साउन महिनामा आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)