प्रधानमन्त्री स्टाटसमा देखिने, जनताका पीडामा खोइ ?
annapurnapost.com · Thu Jul 30 01:52:39 GMT 2026

काठमाडौं :
सत्तासीन रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा दुई समूहबीचको झडपका कारण अशान्त बनेको वातावरण कसरी मत्थर बनाउने भनेर छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाए। सत्तासीन र विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति गम्भीरता देखाए, चिन्ता व्यक्त गरे। तर, दुर्भाग्य, उक्त बैठकमा न प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भए, न त गृहमन्त्री सुदन गुरुङ
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)