अफगानिस्तानमा तालिबानको नयाँ कडा नियम- विवाहमा दुलहीले मेकअप गर्न नपाउने
lokaantar.com

अफगानिस्तानमा तालिबानका कडा नियमहरूले महिलाहरूको जीवनमाथि पहिले नै ठूलो अंकुश लगाइसकेका छन्। यसैक्रममा, नयाँ नियममार्फत तालिबानले अब विवाह समारोहमा दुलही सिँगार्ने प्रक्रियामाथि पनि प्रतिबन्ध लगाएको छ।
अब दुलहीले न त मेकअप गर्न पाउनेछिन्, न त परफ्यूम नै लगाउन पाउनेछिन् । यसबाहेक विवाहसँग जोडिएका अन्य थुप्रै विषयहरूमा पनि रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)