आईपीएलको मूल्य २०.६ अर्ब डलर
kendrabindu.com · Thu Jul 30 02:14:34 GMT 2026
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिगको अनुमानित मूल्य २०.६ अर्ब डलर पुगेको छ। यसको दुई ठूलो फ्रेन्चाइज स्वामित्व सम्झौताले मूल्य बढाएको इन्भेस्टमेन्ट बैंक होउलिहान लोकीको रिपोर्टमा जनाइएको छ।
गत वर्षभन्दा यस ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको मूल्य १०.३ प्रतिशतले बढेको छ। यसले विश्वको सबैभन्दा मूल्यवान खेल ब्रान्डमध्ये एकमा स्थापित भएको रिपोर्टमा उल्लेख छ। ‘प्रति–म्याचको आधारमा एनएफएल मात्र आईपीएलभन्दा अगाडि छ,’ रिपोर्टले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)