जेलिन्स्कीले ‘ठुलो हमला’को चेतावनी दिएको केही घण्टामै रुसद्वारा किएभमा क्षेप्यास्त्र प्रहार
ratopati.com · Thu Jul 30 02:16:20 GMT 2026

किएभमा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसले ‘ठुलो हमला’को तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि रुसले राजधानी किएभसहित युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ।
युक्रेनी वायुसेनाका अनुसार बिहीबार बिहान रुसले किएभतर्फ ब्यालिस्टिक क्षेप्यास्त्रसहित क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो। आक्रमणमा राजधानीमा कम्तीमा एक जनाको मृत्यु भएको किएभको सैन्य प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)