जोर्डनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमणपछि ट्रम्पले दिए यस्तो चेतावनी
annapurnapost.com · Thu Jul 30 02:24:28 GMT 2026

काठमाडौं: जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सबक सिकाउने चेतावनी दिएका छन्।
ट्रम्पले इरानमाथि अत्यन्तै सशक्त प्रहार गरिने र यसको गम्भीर परिणाम उनीहरूले भोग्नुपर्ने बताएका छन्। 'हामी उनीहरूलाई कडा सबक सिकाउनेछौँ। इरानमाथि अत्यन्तै सशक्त प्रहार हुनेछ, जसको ठूलो मूल्य उनीहरूले चुकाउनुपर्नेछ,' ट्रम्पले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)