मदिराकले लठ्ठिएका शिक्षकले श्रीमतीको ज्यान लिए
nepalpress.com · Thu Jul 30 02:40:09 GMT 2026

धनगढी । डोटीमा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।
जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेपछि ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)