दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
nepalsamaya.com · Thu Jul 30 02:44:00 GMT 2026

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ। चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन केन्द्रित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)