सुनसरी कप्तानगन्ज घटना : कहिले के भयाे?
nagariknews.nagariknetwork.com · Thu Jul 30 02:18:25 GMT 2026

सुनसरीको देवागन्ज–३ कप्तानगन्जमा दुई समुदायका युवाबिचको विवादले उत्पन्न असहज अवस्था साम्य पार्न जनजनबाट अग्रसरता थालिएको छ। ‘जातीय र सामाजिक एकता कायम गरौं’ भन्दै समाजका विभिन्न तप्काबाट र्याली निकाल्ने काम भइरहेको छ। छानबिन समितिले पनि घटनास्थलमा पुगेर दोषी पहिचान गर्न सूक्ष्म अनुसन्धान थालेको छ।
कहिले के भयो?
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)