८ वर्षमा पनि ‘विशिष्टीकृत’ बनेन भेरी अस्पताल
annapurnapost.com · Thu Jul 30 02:41:05 GMT 2026

नेपालगन्ज : भेरी अस्पताललाई ५ सय शय्याको विशेषज्ञ सेवासहितको अस्पतालमा स्तरोन्नति गर्ने सरकारको घोषणा ८ वर्षमा पनि कार्यान्वयन हुन सकेको छैन।
२०७५ पुसमा मन्त्रिपरिषद्ले तत्कालीन भेरी अञ्चल अस्पतालसहित विराटनगरको कोशी अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)