फ्रान्स र स्पेनपछि ग्रिसका जंगलमा डढेलो, दुई अग्निनियन्त्रकको मृत्यु
barnanmedia.com · Thu Jul 30 02:42:50 GMT 2026

ग्रिसको क्रेट टापुस्थित रेथिम्नो क्षेत्रमा जंगलमा लागेको आगो निभाउने क्रममा दुई अग्निनियन्त्रकको मृत्यु भएको छ।
तेज हावाले आगलागी फैलिँदा त्यहाँ धेरै गाउँ खाली गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)