बगलामुखी मन्दिरमा भक्तजन
baahrakhari.com · Thu Jul 30 03:02:22 GMT 2026

ललितपुर महानगरपालिका–११ स्थित बगलामुखी मन्दिरमा लामबद्ध भक्तजन । साताको प्रत्येक बिहीबार बगलामुखी मन्दिरमा दर्शन, पूजापाठ र दीप प्रज्वलन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । तस्बिरः शशीधर अधिकारी/रासस
#भक्तजन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)