मधेस प्रदेशका ३० बेपत्ता सम्पर्कमा
gorkhapatraonline.com · Sun Aug 30 14:08:54 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीमा हराइरहेकामध्ये मधेश प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेश प्रदेशका १९२ जनामध्ये आइतबारसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)