कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ मार्गमा बढ्यो गाडीको चाप
himalpress.com · Sun Aug 30 14:05:17 GMT 2026

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ।
सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)