सस्तिदै तरकारीको भाउ, केरा र आँपमा चर्को मूल्य
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)