गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
nepalnews.com · Mon Jun 29 00:45:58 GMT 2026

गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)