अस्पतालहरुका सबै सेवा नियमित, सुरक्षा निकायका प्रमुखसँग बालेनले लिए ब्रिफिङ
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)