अमेरिकामा रगत अभाव, रेडक्रसद्वारा ‘संकट’ घोषणा
onlinekhabar.com · Thu Jul 30 03:16:27 GMT 2026

१४ साउन, काठमाडौं । अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ ।
बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)