कोशी प्रदेश सरकारले देवानगन्ज घटनामा मृत्तकका परिवारलाई २ लाख र घाईतेलाई ५० हजार दिने
kendrabindu.com · Thu Jul 30 03:36:50 GMT 2026
काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ र आगजनीबाट घर–पसलमा क्षति पुगेका परिवार तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)