कुलमान, बालेनबीच चलिरहेको छलफलमा पुगे रवि लामिछाने
rajdhanidaily.com · Sat Dec 27 17:05:49 GMT 2025

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच चलिरहेको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन्।
बालुवाटारस्थित एक घरमा करिब २ घण्टादेखि जारी छलफलमा रवि पनि पुगेका हुन्। रवि, कुलमान र बालेनबीच प्योकजमै सहमतिमा पुुग्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)