अमरेश कुमारको सन्देशः सबै वर्ग र समुदाय मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन
nepalpress.com · Thu Jul 30 03:54:41 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेलेकोले अब यस्ता द्वन्द्वमा फस्न नहुने बताएका छन् ।
उनले मधेशको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)