बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
ratopati.com · Thu Jul 30 04:02:29 GMT 2026

विराटनगर। अनुसन्धान कार्यमा प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको आरोपमा एक जना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको सुनबर्षी नगरपालिकामा एक बालिकामाथि सामूहिक जबरजस्ती करणी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)