सिटिजन्स बैंकको शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान
annapurnapost.com · Thu Jul 30 03:52:56 GMT 2026

काठमाडौं : सिटिजन्स बैंकले परोपकारी सहयोगसँगै नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको छ। यस बैंकबाट गत आर्थिक वर्षमा विभिन्न कार्यक्रम पुर्याएको छ।
वित्तीय समावेशीकरण र वित्तीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका १ सय ४८ शाखामार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। उक्त अभियानमार्फत करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा समग्र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)