सप्तरीको पनसेरामा सबस्टेशन सञ्चालन, भोल्टेजको समस्या हट्ने
ratopati.com · Thu Jul 30 04:08:33 GMT 2026

सप्तरी । मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधार गर्ने क्रममा सप्तरीमा नवनिर्मित सबस्टेशन सञ्चालनमा आएको छ।
सप्तरीको खड्क नगरपालिकास्थित पनसेरामा निर्माण गरिएको ३३/११ केभी र ६/८ एमभीए क्षमताको सबस्टेशन सञ्चालन (चार्ज) गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)