सुनसरी घटनापछि झापामा सामाजिक सद्भाव जोगाउन प्रशासन सक्रिय, सुरक्षा निकाय ‘हाई अलर्ट’मा
deshsanchar.com · Thu Jul 30 00:12:37 GMT 2026

झापा- सुनसरी जिल्लामा भएको हालैको अप्रिय घटनापछि उत्पन्न परिस्थिति तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै झापामा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)