सभामुख अर्यालले भेटे राष्ट्रपति पौडैललाई
setopati.com · Thu Jul 30 04:04:47 GMT 2026

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
बिहीबार बिहान शीतलनिवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडैलसँग भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)