राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच छलफल
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले छलफल गरेका छन् । सभामुख आर्यालले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाटसँगै छलफल गरेका हुन् ।
सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)