कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, चालक नियन्त्रणमा
ratopati.com · Thu Jul 30 04:10:30 GMT 2026

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शिवराज नगरपालिका वडा नम्बर ५ स्थित दक्षिण रहटकोल सडकमा बुधबार राति करिब ११:२० बजे दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)