टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
बुधबार राति संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना८ख ६३१० नम्बरको टिप्परले हालसम्म नाम, थर र ठेगाना नखुलेका करिब ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)