३२ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम
ratopati.com · Thu Jul 30 04:21:43 GMT 2026

काठमाडौँ। देशका प्रमुख ठुला नदीहरूमा पानीको बहाव नियन्त्रणभित्रै रहे पनि ३२ भन्दा बढी जिल्लाका स-साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि हाल सामान्य रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)