सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको विरोध ६० दिनदेखि जारी
himalpress.com · Thu Jul 30 04:31:59 GMT 2026

काठमाडौँ- सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिमा जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा आफ्नो विरोधलाई निरन्तरता दिने भएका छन्।
कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद् बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीको भनाइबारे जवाफ माग्दै विरोध जारी रहने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)