सिद्धिकाली शक्तिपीठ
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
मध्यपुर थिमी । मध्यपुर थिमीको ऐतिहासिक शक्तिपीठ धार्मिकस्थल सिद्धिकाली मन्दिर भक्तजनको रोजाइमा पर्दै आएको छ ।
प्रत्येक दिन बिहान सो शक्तिपीठ मन्दिरमा भक्तजन दर्शन एवं पूजापाठ गर्न आउने गर्दछन् । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)