‘पार्वती’को टिजरमा अटिजम भएकी दिदी
baahrakhari.com · Thu Jul 30 04:34:49 GMT 2026

काठमाडौं । नीता ढुंगानाको निर्देशन रहेको चलचित्र ‘पार्वती’को टिजर सार्वजनिक भएको छ । टिजरमा दिदीभाइको माया देखाइएको छ ।
अटिजम भएकी दिदी र उनको भाइबीचको माया टिजरको केन्द्रमा छ । अटिजा भएकी दिदीको सहरा बनिरहेका भाइको कथाले दर्शकलाई भावुक बनाउने प्रयास गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)