अर्जेन्टिनाविरुद्ध फिफाको अनुशासन कारबाही प्रक्रिया सुरु
ratopati.com · Thu Jul 30 04:41:50 GMT 2026
जुरिच । स्पेनसँगको विश्वकप फाइनलमा व्यहोरेको हारपछि र पूरा प्रतियोगिताभर देखाएको व्यवहारलाई लिएर फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासन कारबाही प्रक्रिया अघि बढाएको छ।
गत जुलाईमा न्यूयोर्क न्यू जर्सी स्टेडियममा स्पेनसँग १-० ले पराजित भएपछि अन्तिम सिठी बजेसँगै अर्जेन्टिनाका धेरै खेलाडी र अफिसियलहरू स्पेनका खेलाडीहरूसँग हातहालाहालमा उत्रिएका थिए। उक्त घटनाको अध्ययन गर्न फिफाले गत हप्ता एक अनुशासन तथा नैतिक अभियोजक नियुक्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)