अमेरिकाले इरानमाथि गर्यो ६ दिनपछि आक्रमण
setopati.com · Thu Jul 30 04:42:00 GMT 2026

अमेरिकाले इरानमाथि पुनः आक्रमण थालेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले बिहीबार बिहान इरानमा भीषण हमला गरिएको जानकारी दिँदै वक्तव्य जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)