प्रतिनिधि सभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
annapurnapost.com · Thu Jul 30 04:32:41 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ । १५ दिनपश्चात प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)