समस्याग्रस्त शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप ५६ जना साना बचतकर्ताहरूको रकम फिर्ता गरेको छ। यससँगै हालसम्म उक्त सहकारीका करिब १४०० जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्।
पहिलो चरणअन्तर्गत कम बचत रकम भएका बचतकर्ताहरूलाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको र आगामी दिनमा पनि बचतकर्ताहरूको रकमका आधारमा वर्गीकरण गरी क्रमशः फिर्ता दिइने समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)